You are viewing the translated version of साक्षीले लिने शपथको ढाँचा.
Schedule 6
साक्षीले लिने शपथको ढाँचा
(नियम १८ को उपनियम (३) सँग सम्बन्धित)
म. …. …. …. …. …. …. ले ईश्वरलाई साक्षी राखी।सत्य निष्ठापूर्वक यो शपथ लिन्छु कि प्रस्तुत मुद्दाको सम्बन्धमा आफूलाई जानकारी भएको कुरा कसैप्रति आग्रह पूर्वाग्रह नराखी ठीक साँचो रूपमा बकपत्र गर्नेछु । कुनै पूर्वाग्रह राखी झुट्टा वकपत्र गरेको ठहरे कानून बमोजिम सहुला बुझाउँला ।
शपथ गर्नेकोे,–
दस्तखतः
दर्जाः
नाम थरः
मितिः